१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

१४ असार, काठमाडौं । सुनचाँदीको भाउ मंगलबार स्थिर छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला ९७ हजार ७०० रुपैयाँ कायम रहँदै भाउ स्थिर छ ।

यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९७ हजार २०० रुपैयाँ कायम छ । त्यस्तै मंगलबार चाँदीको भाउ पनि स्थिर छ । मंगलबार चाँदीको भाउ प्रतितोला एक हजार २५५ रुपैयाँ कायम छ ।

प्रकाशित मिति : १४ असार २०७९, मंगलवार १३:२५