१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

यस्तो आजको विदेशी मुद्राको विनिमय दर


१२ असार, काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारका लागि एक अमेरिकी डलरको विनिमय दर १२५ रुपैयाँ ६ पैसा तोकेको छ । पछिल्ला दिनमा नेपाली मुद्राको तुलनामा अमेरिकी डलरको भाउ लगातार बढेर हरेक दिन नयाँ उचाइमा पुगिरहेको थियो । तर, शुक्रबारको तुलनामा आइतबार कमि आएको छ ।

यस्तैगरी युरो १ को खरिददर १३१.७३ पैसा र विक्रीदर १३२.३६ पैसा तोकेको छ । अष्ट्रेलियन डलर १ को खरिददर ८६.३६ पैसा तोकेको छ । भने विक्रीदर ८६.७७ पैसा छ । जापानी येन १० को ९.२५ पैसा रहेको छ । विक्रीदर ९.३० पैसा रहेको छ । यस्तै, चइनिज युआन १ को १८.६८ पैसा विक्रीदर १८.७७ पैसा रहेको छ । यस्तैगरी साउदी १ को ३३.३३ पैसा रहेको छ भने कतारी रियाल ३४.२३ पैसा छ ।

प्रकाशित मिति : १२ असार २०७९, आईतवार ११:१३