११ बैशाख २०८१, मंगलवार | Tue Apr 23 2024

प्रेम आलेलाई मन्त्रीबाट तत्काल बर्खास्त गर्न तीन पर्यटन व्यवसायी संगठनको माग (विज्ञप्तिसहित)


६ असार, काठमाडाैँ । नेकपा (एमाले), नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) निकटका तीन पर्यटन व्यवसायी संगठनले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेलाई तत्काल बर्खास्त गर्न माग गरेका छन । तीनै संगठनले सोमबार संयुक्त विज्ञप्ति जारी गर्दै प्रेम आलेका कारण समग्र पर्यटन क्षेत्र नै बद्नाम भएको बताइएको छ ।

एमाले निकटको राष्ट्रिय पर्यटन व्यवसायी संगठनका अध्यक्ष पूर्णबहादुर कुँवर, कांग्रेस निकटको नेपाल पयर्टन व्यवसायी संघका अध्यक्ष दीपक महत र माओवादी निकटको नेपाल पयर्टन व्यवसायी संगठनका अध्यक्ष नवराज दाहालले संयुक्त विज्ञप्ति मार्फत विषयगत जानकारी नभएका छाडा व्यक्तिलाइ तत्काल मन्त्रीबाट हटाउन भनिएको छ । यस्तो छ विज्ञप्ति ।

प्रकाशित मिति : ६ असार २०७९, सोमबार १३:४७