११ बैशाख २०८१, मंगलवार | Tue Apr 23 2024

प्याज र लसुनमा १ रुपैयाँ अनुदान


२ असार, हेटौडा । बागमती प्रदेश सरकारले प्याज र लसुन उत्पादन गर्ने किसानलाई प्रतिकिलोमा अनुदान दिने भएको छ । बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जम्मकट्टेलले बजेटमार्फत सो अनुदान दिने घोषणा गरेका हुन । ‘प्याज र लसुनको प्रवर्द्धनका लागि १० क्विन्टल भन्दा बढी उत्पादन गर्ने किसानलाई प्रतिकिलो एक रुपैयाका दरले अनुदान दिइनेछ,’ उनले भनेका छन् ।

प्रकाशित मिति : २ असार २०७९, बिहीबार ११:२६