१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

इंग्लिस प्रिमियर लिगः वाटफोर्डले क्रिष्टल प्यालेसलाई २–१ गोल


११ भदाै, काठमाडाैँ । इंग्लिस प्रिमियर लिग अन्तर्गतको गएरातिको खेलमा वाटफोर्डले क्रिष्टल प्यालेसलाई २–१ गोल अन्तरले पराजित गरेको छ । वाटफोर्डका लागि रोवर्टो पेरियराले ५३ औं मिनेटमा गोल गरेका थिए ।

यसैगरी ७१औ मिनेटमा जोस होलिवासले वाटफोर्डकै अग्रतालाई दोब्बर पारे । ७८ औं मिनेटमा क्रिष्टलका लागि वेलफ्रेड जहाले एक गोल फर्काए पनि पराजय टरेन ।

प्रकाशित मिति : ११ भाद्र २०७५, सोमबार ०८:५९