१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

इंग्लिस प्रिमियर लिगको गएरातिको खेलमा उपहार गोलले विजयी भयो चेल्सी


११ भदाै, काठमाडाैँ । इंग्लिस प्रिमियर लिग अन्तर्गत अाइतबार राति भएको खेलमा चेल्सी उपहार गोलले विजयी भएको छ । लगातार तेस्रो खेलमा जित निकाल्ने क्रममा चेल्सीले न्युक्यासल युनाईटेडलाई दुई एक गोलले पराजति गरेको हो ।

न्यु क्यासलको घरेलु मैदानमा भएको खेलमा चेल्सीको जितमा इडेन हाजार्डले एक गोल गरे भने एक गोल उपहार पाएको थियो ।  जितसँगै चेल्सीले तीन खेलबाट नौ अंक बनाएको छ । समान खेलबाट लिभरपुलको पनि नौ अंक भए पनि गोल अन्तरको आधारमा चेल्सी शीर्ष स्थानमा रहेको छ ।

प्रकाशित मिति : ११ भाद्र २०७५, सोमबार ०८:५५