१३ बैशाख २०८१, बिहीबार | Fri Apr 26 2024

नेकपा एमालेको पर्यटन विभागले पूर्णता पायो (सदस्यहरूको सूचीसहित)


१९ जेठ, काठमाडौँ । नेकपा एमालेको केन्द्रीय पर्यटन विभागले पूर्णता पाएको छ । विभागको प्रमुखमा भीम आचार्य रहेका छन । एमालेको वैशाख ५ गते बसेको सचिवालय बैठकले विभागलाइ पूर्णता दिएको बिहीबार महासचिव शंकर पोखरेलले विभागका नाममा प्रेषित गरेको पत्रमा जनाइएको छ ।

विभागको सदस्यमा घनेन्द्र श्रेष्ठ, कृष्णकुमार अर्याल, राजेन्द्र सापकोटा, रमेश कुँवर, बद्री अधिकारी, सुकुमाया लामा, लक्ष्मी कार्की, पूर्णबहादुर कुँवर, जया बराल, चेतनारायण पाण्डे, कृष्ण चौधरी, सञ्जिव गौतम, लंकबहादुर शाही रहेका छन ।

त्यस्तै सुमनप्रसाद पराजुली, परमानन्द भण्डारी, बलिराम दाश, सीताराम सापकोटा, विजय नेपाल, डा आलोक प्रसाइँ, गंगा आचार्य, सोनाम ग्याल्जेन शेर्पा, नरेश भट्टराइ र सिर्जन शर्मा रहेका छन ।

प्रकाशित मिति : १९ जेष्ठ २०७९, बिहीबार १८:३६