११ बैशाख २०८१, मंगलवार | Wed Apr 24 2024

मतपेटिका लुटेर भाग्ने‍ पक्राउ


६ जेठ, काठमाडाैँ । रौतहट मतदान केन्द्रबाट मतपेटिका लुटेर भागेको आरोपमा एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा यमुनामाई गाउँपालिका-२ का ४६ वर्षीय चन्देश्वर बैठा रहेका छन् । उनलाई प्रहरीले बिहीबार राति उनकै घरबाट पक्राउ गरेको हो।

उनले वैशाखमा ३० मा भएको स्थानीय तह निर्वाचनका दिन यमुनामाई गाउँपालिका- २ स्थित मतदान केन्द्रबाट मतपेटिका लुटेर भागेकाे थियाे ।

प्रकाशित मिति : ६ जेष्ठ २०७९, शुक्रबार १८:०७