१५ चैत्र २०८०, बिहीबार | Fri Mar 29 2024

माओवादीका लागि गठबन्धन प्रत्युत्पादकः वाइसिएल इन्चार्ज सापकोटा


३१ वैशाख, काठमाडाैँ । नेकपा माओवादीका केन्द्रका केन्द्रीय सदस्य समेत रहेका वाइसिएलका इन्चार्ज रामप्रसाद सापकोटाले गठबन्धन प्रत्युत्पादक भएको बताएका छन । उनले अब गठबन्धको बारेमा माओवादीले समिक्षा गर्नुपर्ने बताएका छन । उनले भनेका छन, ‘अघिल्लो र यो, दुवै गठबन्धन प्रत्युत्पादक भयो । हाम्रा काधमा चडेर उनले तारो टिपेर हामीलाई चारो हाले ! हामि माओवादीले समिक्षा गरौं !’

प्रकाशित मिति : ३१ बैशाख २०७९, शनिबार २३:१७