१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

मूल्यवृद्धिमा देउवा सरकारको कीर्तिमान, पेट्रोलमा मात्रै प्रतिलिटर १० रूपैयाँले भाउ बढ्यो


३० वैशाख, काठमाडौँ । सरकारले  स्थानीय निकाएकाे चुनाव सकिएकाे भाेलिपल्टै पेट्रोलियम पदार्थको मूल्य बढाएकाे छ । डिजेल र पेट्रोल र मट्टिलेतको मूल्य प्रतिलिटर १० रुपैयाँ बढेकाे हाे । अब पेट्रोल १७० र डिजेल १५४ प्रति लिटर काम भएको छ। शनिबार रातिदेखि लागु हुनेगरी मूल्य बढाउने निर्णय गरेको नेपाल आयल निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए ।

प्रकाशित मिति : ३१ बैशाख २०७९, शनिबार २०:४७