१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

नेकपाले बाेलायाे अाकस्मिक बैठक, अपरान्ह ५ बजे बालुवाटारमा बैठक बस्दै


४ भदाै, काठमाडाैँ । नेपाल कम्यूनिष्ट पार्टी  (नेकपा)ले अाज अाकस्मिक बैठक बाेलाएकाे छ । अपरान्ह पाँच बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्ने  बताइएकाे छ ।

अाज बस्ने बैठकमा समसामयीक राजनितिकाे  विषयमा छलफल हुने बतार्इएकाे छ । साथै भदाै ५ भित्र पार्टीकाे भात्री संगठनकाे एकिकरण, जील्ला पार्टीकाे एकिकरण र प्रदेश समितिकाे एकिकरणकाे समय अपुग भएकाले समय थप्ने विषयमा पनि छलफल हुने एक नेताले दैनिकीलार्इ जानकारी दिए ।

प्रकाशित मिति : ४ भाद्र २०७५, सोमबार १६:२०