१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

नेप्सेमा ४४ लाख २२ हजार कित्ता बोनस शेयर सूचीकृत


१४ वैशाख, काठमाडाैँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । बुधबार लाइफ इन्स्योरेन्स कर्पाेरेशन (नेपाल) लिमिटेडको २० प्रतिशत बोनस शेयर वापतको ४४ लाख २२ हजार कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो ।

इन्स्योरेन्स कम्पनीले गत आर्थिक बर्ष २०७६–७७ को नाफाबाट कायम चुक्ता पूँजीको २० प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ १.०५२६ प्रतिशत नगद गरी कूल २१.०५२६ प्रतिशत लाभांश वितरण गरेको थियो ।

प्रकाशित मिति : १४ बैशाख २०७९, बुधबार १३:२४