नुवाकोटको दुप्चेश्वर गाउँपालिका अध्यक्ष तामाङ कांग्रेस परित्याग गरेर एमाले प्रवेश

१२ वैशाख, नुवाकोट । नेपाली कांग्रेसबाट नुवाकोटको दुप्चेश्वर गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका नेता योविन्द्रसिंह तामाङले पार्टी परित्याग गरेका छन । तामाङसहित कांग्रेसको गाँउ कमिटीका सभापति सुशील खड्कासहितका अन्य नेताले पनि पार्टी परित्याग गरेका छन् । कांग्रेसले गलत निर्णय गरेको भन्दै उनीहरूले पार्टी परित्याग गरेका हुन । कांग्रेस परित्याग गरेका उनिहरू नेकपा एमाले प्रवेश गरेका छन् … Continue reading नुवाकोटको दुप्चेश्वर गाउँपालिका अध्यक्ष तामाङ कांग्रेस परित्याग गरेर एमाले प्रवेश