१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

नेकपाका नेता श्याम यादव पक्राउ


२९ साउन, काठमाडौँ । नेकपाका नेता श्याम यादव पक्राउ परेका छन । उनलाई धनुषा प्रहरीले पक्राउ गरेको हो । तत्काली नेकपा माओवादीका पोलिटब्यूरो सदस्य समेत रहेका यादव एक वर्ष अघिको हातहतियार तथा खरखाजाना मुद्दामा पक्राउ गरिएको हो ।

धनुषाका प्रहरी उपरीक्षक गोविन्द थपलियाका अनुसार यादवलाई जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति : २९ श्रावण २०७५, मंगलवार १५:४१