ठेकेदार अधिकारीको समन्वयमा प्रचण्ड र कामु प्रधानन्यायाधीश कार्कीबीच गोप्य भेटवार्ता

९ चैत, काठमाडाैँ । विवादित ठेकेदार एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका घरबेटी शारदा अधिकारीको समन्वयमा कामु प्रधानन्यायाधीश दीपक कार्की र प्रचण्डको बीचमा गोप्य भेटवार्ता भएको खुलासा भएको छ । घटना र विचारले ललितपुरको एक स्थानामा सोमबार प्रचण्ड र कार्कीको बीचमा गोप्य भेटवार्ता भएको खुलासा गरेको हो । यसअघि परमादेश जारी गरेर नेपाली … Continue reading ठेकेदार अधिकारीको समन्वयमा प्रचण्ड र कामु प्रधानन्यायाधीश कार्कीबीच गोप्य भेटवार्ता