१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

प्रवासमा पनि मनाए नेपालीले होली (फोटोफिचर)


काठमाडौँ । नेपालीहरुले फागुपूर्णिमा अर्थात रंगहरुको उत्सव होली पर्व प्रवासमा पनि मनाएका छन । विभिन्न देशमा रहेका नेपालीहरुले आफ्नो मसूदायका सदस्यहरुको उपस्थितिमा पर्व मनाएका हुन ।

अमेरिकाको विभिन्न राज्यमा पनि नेपालीहरुले होली मनाएका छन । हामीले प्रवासमा मनाइएको होलीका केही तस्बीर यहाँ प्रस्तुत गरेका छौँ ।

तस्बीरहरुः रामचन्द्र भट्ट र पुरुषोत्तम बोहोराको फेसबुक ।

प्रकाशित मिति : २० फाल्गुन २०७४, आईतवार २३:१४