सर्वोच्चको परमादेश, सत्ता गठबन्धन र एमसीसीको कनेक्सन, प्रचण्डले नै खोलिदिए पोल

२४ माघ, काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसीलाई लेखेको पत्र प्रधानमन्त्री शेरबहादुर देउवाको सचिवालयले पत्रकार मार्फत लिक गराइदिएपछि अर्को पोल खोलिदिएका छन । एमसीसीका विषयमा अस्पष्ट र दोहोरो भूमिकामा रहेका प्रचण्ड आफू र देउवाले संयुक्त हस्ताक्षर गरेर लेखेको समर्पण पत्र लिक भएपछि विक्षिप्त बनेका छन । एमसीसीको विषयमा सत्ताको हतिहार समेत … Continue reading सर्वोच्चको परमादेश, सत्ता गठबन्धन र एमसीसीको कनेक्सन, प्रचण्डले नै खोलिदिए पोल