७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

नेको इन्स्योरेन्सद्धारा लाभांश घोषणा


३ माघ, काठमाडाैँ । नेको इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ। कम्पनीको माघ ३ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको कमाइबाट शेयरधनीहरुलाई चुक्ता पूँजीको १५ प्रतिशत बोनश शेयर र कर प्रयोजनको लागि ०.७९ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ।

प्रस्ताविल लाभांश बीमा समितिको स्वीकृति र इन्स्योरेन्सको आगामि साधारणसभाले पारित गरेपछि शेयरधनीले पाउनेछन्।

प्रकाशित मिति : ३ माघ २०७८, सोमबार ११:४६