७ बैशाख २०८१, शुक्रबार | Sat Apr 20 2024

अन्तर्राष्ट्रिय एकदिवसीय क्रिकेटमा सोमपालले पहिलो र पारसले दोस्रो विकेट लिए


१६ साउन, काठमाडौं । नेपालको पहिलो अन्र्ताराष्ट्रिय एकदिवसीय क्रिकेटमा सोमपाल कामीले पहिलो विकेट लिएका छन् भने कम्पान पारस खड्काले दोस्रो विकेट लिएका छन । नेपाल र नेदरल्याण्ड्सबीचको पहिलो अन्तर्राष्ट्रिय एक दिवसीय क्रिकेटमा नेपालको तर्फबाट पहिलो विकेट सोमपालले लिएका हुन् ।

त्यस्तै पारसले दोस्रो विकेट लिएका हुन । नेदरल्याण्ड्सको आम्स्टेलभिनमा भएको खेलमा टस जितेर नेदरल्याण्ड्सले पहिले ब्याटिङ रोजेपछि नेपालले फिल्डिङ गरिरहेको छ । नेदरल्याण्डले ८ ओभरको समाप्तिमा २ विकेट गुमाउँदै ५० रन जोडेको छ ।

प्रकाशित मिति : १६ श्रावण २०७५, बुधबार १५:३१