१५ चैत्र २०८०, बिहीबार | Thu Mar 28 2024

पुनर्बिमा कम्पनीले पायो लाभांश वितरणको अनुमति


२२ मंसिर, काठमाडाैँ । नेपाल राष्ट्र बैंकले नेपाल पुनर्बिमा कम्पनीलाई लाभांश वितरण गर्न अनुमति दिएको छ । कम्पनीले लगानीकर्तालाई लाभांश वितरण गर्न नियामक निकाय बिमा समिति र अर्थ मन्त्रालयबाट अनुमति पाएको हो ।

अब कम्पनीको वार्षिक साधारणसभामा लाभांश अनुमोदनका लागि पेस हुनेछ । सभाले पारित गरेपछि सेयरधनीले सो लाभांश प्राप्त गर्न सक्नेछन् । नेपाल पुनर्बिमा कम्पनीले १६ दशमलव ५० प्रतिशत बोनस र करसमेत गरी दुई दशमलव ५० प्रतिशत नगद लाभांश दिन लागेको छ।

प्रकाशित मिति : २२ मंसिर २०७८, बुधबार १३:३३