८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

एमाले धादिङका अध्यक्ष भुमि त्रिपाठीद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा


९ मंसिर, काठमाडाैँ । नेकपा एमाले धादिङका अध्यक्ष भुमि त्रिपाठीले दशौं राष्ट्रिय महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका छन् । त्रिपाठी २०७४ को आम निर्वाचनमा धादिङ क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य हुन् ।

केन्द्रीय कमिटीमा जाने चाहना भन्दा पनि पार्टी फुटको कारण जिल्लामा थपिएका चुनौतीलाई परास्त गर्न कार्यकर्ताको दवाव र नेतृत्वको चाहनाले आफु अगाडी बढेको त्रिपाठीले बताए ।

प्रकाशित मिति : ९ मंसिर २०७८, बिहीबार १५:१७