१५ चैत्र २०८०, बिहीबार | Thu Mar 28 2024

दर्शकसँग दसैँ मनाउँछु : सलोन बस्नेत


मलाई दसैँ मन पर्छ । दसैँ आउँदैछ भन्ने बित्तिकै कताकता रमाइलो लाग्छ । यसपालि त फूलपातिको दिनदेखि हाम्रो फिल्म ‘डाडाँको बरपीपल’ रिलिज भएको छ ।

त्यसैले यो दसैँ दर्शकमाझ मनाउने योजना छ । कोरोनाका कारण यत्तिका समय हल बन्द थिए । ‘डाँडाको बरपीपल’ बाट फिल्म प्रदर्शन सुुरु भएको छ । दसैँको यो माहौलमा फिल्मप्रेमी सबैलाई हलमै गएर फिल्म हेरिदिनुहुन अनुरोध गर्दछु ।

प्रकाशित मिति : २७ आश्विन २०७८, बुधबार १७:२२