देउवालाई चोरबाटोबाट प्रधानमन्त्री नियुक्त गरिदिए बापत प्रधानन्याधीशलाई मन्त्रीको कोटा

१८ असोज, काठमाडौँ । नेपाली कांग्रेसका सभापति समेत रहेका प्रतिनिधिसभाका सदस्य शेरबहादुर देउवालाई निर्दलीय हैसियतमा प्रधानमन्त्री नियुक्त गरिदिए वापत प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाका लागि एक मन्त्रीको कोटा छुट्याउने विषयमा सत्तारूढ गठबन्धनमा छलफल भएको छ । गठबन्धका मुख्य नेताहरू प्रधानमन्त्री देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानन्याधीश राणाको … Continue reading देउवालाई चोरबाटोबाट प्रधानमन्त्री नियुक्त गरिदिए बापत प्रधानन्याधीशलाई मन्त्रीको कोटा