१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

शनिवारसम्म सरकारले पूर्णता पाउँछ : अध्यक्ष प्रचण्ड


१८ फागुन, सुर्खेत । सुर्खेतको विमानस्थलमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शनिवारसम्म सरकारले पूर्णता पाउने बताएका छन् ।

उनले संघीय समाजवादी फोरमसहितको सरकार गठनका लागि छलफल चलिरहेकाले शनिवारसम्म सरकारले पूर्णता पाउने बताए ।
पूर्व प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष प्रचण्डले चैतको पहिलो हप्तामा एमाले र माओवादी केन्द्रबीच एकता हुने पनि बताएका छन् ।

प्रकाशित मिति : १८ फाल्गुन २०७४, शुक्रबार १६:४२