१५ चैत्र २०८०, बिहीबार | Thu Mar 28 2024

होण्डा कारमा फेस्टिभ बोनानजाः हरेक १५ दिनमा साँढे तीन लाख जित्ने मौका


१३ असाेज, काठमाडाैँ ।  नेपालका लागि होण्डा कारको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनी प्रा. लि. ले नेपालीहरुको महान चाड दशैं, तिहार र छठलाई लक्ष्ति गर्दै “होण्डाको फेस्टिभ बोनानजा” ग्राहकवर्गहरु माझ ल्याएको छ ।

यस खुसीको उत्सवमा नयाँ होण्डा कार खरिद गर्ने ग्राहकहरुले हात खाली नजाने गरी २ लाखसम्मको नगद छुट, १ वर्षसम्मको लागि फ्रि इन्स्योरेन्स, १ वर्षसम्मको लागि फ्रि रोड ट्याक्स, ३ वर्षसम्मको लागि फ्रि सर्भिसिङ्ग, ३ वर्षसम्मको लागि स्पेयर पार्टस्मा ७%को छुटका साथै अन्य धेरै फ्रि आकर्षक उपहार प्राप्त गर्न सक्नुहुनेछ ।

यसका साथै हरेक १५ दिनमा एक जना भाग्यशाली ग्राहकले ३.५ लाखसम्मको क्यास ब्याक जित्न सक्नुहुनेछ । यो योजना होण्डाको सबै कारमा सीमित अवधिका लागि मात्र लागू हुनेछ ।

प्रकाशित मिति : १३ आश्विन २०७८, बुधबार १७:५८