८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

एक्सेल डेभलपमेन्ट बैंकको शेयर मूल्य समायोज


१ असाेज, काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडको हकप्रद र बोनस शेयरमा मूल्य समायोजन भएको छ ।

बैंकको १२ प्रतिशत बोनस शेयर र ३० प्रतिशत हकप्रद शेयरपछि नेप्सेले प्रतिकित्ता ७६२ रूपैयाँ ६८ पैसा कायम हुने गरी सेयरमूल्य समायोजन गरेको हो । नेप्सेले बिहीबारको अन्तिम कारोबार मूल्य १ हजार ५३ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

प्रकाशित मिति : १ आश्विन २०७८, शुक्रबार १४:४३