१५ चैत्र २०८०, बिहीबार | Fri Mar 29 2024

घट्यो सुनको मूल्य, कति पुग्याे ताेलाकाे ?


३१ भदाै, काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनको मूल्य ओरालो लागेको छ। बिहीबार सुनको मूल्य प्रतितोला ७०० रुपैयाँले घटेको हाे । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९० हजार ५०० रुपैयाँमा काराेबार भइरहेकाे छ ।

त्यस्तै,  तेजाबी सुनको मूल्य प्रतितोला ९० हजार रुपैयाँमा काराेबार भइरहेकाे छ । आज चाँदीको मूल्य भने स्थिर छ । चाँदी चार दिनयता प्रतितोला १२०० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : ३१ भाद्र २०७८, बिहीबार ११:४५