१५ चैत्र २०८०, बिहीबार | Thu Mar 28 2024

इजरायलका लागि भाषा परीक्षा दिनेमध्ये २ हजार ३९ जना उतीर्ण (सूचीसहित)


२९ भदाै, काठमाडाैँ । इजरायलमा रोजगारीका लागि जान भाषा परीक्षा दिएका मध्ये २ हजार ३९ जना उतीर्ण भएका छन । वैदेशिक रोजगार विभागले सोमबार भएको परीक्षाको नतिजा मंगलबार सार्वजनिक गरेको हो ।

भाषा परीक्षामा सहभागी भएका मध्ये १ हजार ३ सय ९५ जना महिला र ६ सय ४४ पुरुष गरि कुल २ हजार ३९ जना उतीर्ण भएका छन । परीक्षामा ६ हजार ३ सय ९७ जना सहभागी भएका थिए । उतीर्णहरूको सूची तल हेर्न सक्नुहुन्छ ।

प्रकाशित मिति : २९ भाद्र २०७८, मंगलवार १४:४१