१५ चैत्र २०८०, बिहीबार | Thu Mar 28 2024

बंगलादेशसँग गोलरहित बराबरीमा रोकियो नेपाल


२७ भदाै, काठमाडाैँ । नेपाली राष्ट्रिय महिला फुटबल टाेलीले बङ्गलादेशसँगकाे दाेस्राे मैत्रीपूर्ण फुटबलमा बराबरी खेलेकाे छ । दशरथ रङ्गशालामा आज भएकाे खेल बराबरीमा सकिएकाे हाे ।

दुवै टाेलीले गाेल गर्ने केही अवसर सिर्जना गरे पनि गाेल भने हुन सकेन । यसअघि भएकाे पहिलाे मैत्रीपूर्ण फुटबलमा नेपालले बङ्गलादेशलाई दुई– एकले हराएकाे थियाे ।

प्रकाशित मिति : २७ भाद्र २०७८, आईतवार १९:४०