१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

बढ्यो सुनको मूल्य, कति पुग्याे ताेलाकाे ?


१६ भदाै, काठमाडौँ । साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । आइतबार सुनकाे मूल्य ताेलामा ६ सय रुपैयाँले बढेर हाे । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९१ हजार ५०० रुपैयाँमा काराेबार भइरहेकाे छ ।

त्यस्तै, तेजावी सुन प्रतितोला ९१ हजार रुपैयाँ कायम भएको छ । त्यसैगरी, आज चाँदी तोलामा ३५ रुपैयाँले बढेर प्रतितोला १२३० रुपैयाँ कायम गरेको छ ।

प्रकाशित मिति : २० भाद्र २०७८, आईतवार १२:०९