१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

प्रभु बैंकले क्यापिटल मर्चेन्टलाई प्राप्ति गर्ने


१८ भदाै, काठमाडौँ । प्रभु बैंकले क्यापिटल मर्चेन्टलाई प्राप्ति गर्ने भएको छ । प्रभु बैंक लिमिटेडले क्यापिटल मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्सलाई प्राप्ति गर्ने प्रस्ताव पारित गरेको हो ।

बैंकको भदौ १७ गते बसेको सञ्चालक समितिको बैठकले बैंकको मर्जर–एक्विजिसन (प्राप्ति) समितिको सिफारिस बमोजिम नेपाल राष्ट्र बैंकबाट ‘ग’ वर्गको इजाजतपत्र प्राप्त क्यापिटल मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्सलाई प्राप्ति गर्ने सम्बन्धमा गरिएको प्रारम्भिक समझदारीपत्र अनुमोदन गर्ने निर्णय गरेको हो ।

प्रकाशित मिति : १८ भाद्र २०७८, शुक्रबार १४:३९