१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

घट्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?


१७ भदौ, काठमाडौँ । साताको पाँचौ दिन बिहीबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधाबार प्रतितोला ९१ हजार रुपैयाँमा कारोबार भइरहेको छापावाला सुनको मूल्य आज २०० रुपैयाँले घटेर प्रतितोला ९० हजार ८०० रुपैयाँ कायम भएको हो ।

।त्यस्तै, आज तेजाबी सुन प्रतितोला ९० हजार ३०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । आज चाँदीको मूल्य १० रुपैयाँले बढेर प्रतितोला १२०५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : १७ भाद्र २०७८, बिहीबार १२:२०