१५ चैत्र २०८०, बिहीबार | Thu Mar 28 2024

अब लघुवित्तहरुले २५ प्रतिशतसम्म ऋणपत्र निष्कासन गर्न पाउने


२९ साउन, काठमाडाैँ । लघुवित्तहरुले २५ प्रतिशतसम्म ऋणपत्र निष्कासन गर्न पाउने भएका छन् । नेपाल राष्ट्र बैंककाे आज चालु आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर महाप्रसाद अधिकारीले साे कुरा बताएका हुन् । मौद्रिक

अब उप्रान्त लघुवित्तहरूले आफ्नो प्राथमिक पुँजीको २५ प्रतिशत बराबरकाे ऋणपत्र जारी गर्न पाउने भएका उनले बताएका छन् । यसअघि बैंकहरू र फाइनान्सले मात्र ऋणपत्र निष्कासन गर्न पाउने व्यवस्था थियाे ।

प्रकाशित मिति : २९ श्रावण २०७८, शुक्रबार १६:५०