८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

शुक्रबार नेप्सेमा ९ लाख ९५ हजार कित्ता शेयर सुचिकृत


२९ साउन, काठमाडौँ । शुक्रबार नेप्सेमा नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको शेयर सुचिककृत भएको छ । नेप्सेमा कम्पनिको महिला सहयात्रा लघुवित्तलाई प्राप्तिपछि नेशनल माइक्रोफाइनान्स लघुवित्तको नामबाट ९ लाख ९५ हजार ५८८ कित्ता शेयर सुचिकृत भएको हाे ।

शेयर सुचीकुत भएसँगै महिला सहयात्राको शेयरधनीको खातामा नेशनल माइक्रोफाइनान्स लघुवित्तको नामबाट शेयर आएपछि कारोबार गर्न सक्ने कम्पनिले जनाएको छ ।

प्रकाशित मिति : २९ श्रावण २०७८, शुक्रबार १५:४६