१५ चैत्र २०८०, बिहीबार | Thu Mar 28 2024

प्रतिनिधि सभाको बैठक आज, यस्ता छन् सम्भावित कार्यसूची


१९ साउन, काठमाडाैँ । प्रतिनिधिसभाको आठौँ अधिवेशनको छैटौँ बैठक आज बस्दैछ । बैठक आज दिउँसो १ बजे बस्ने छ । आजको उक्त बैठकमा दुईवटा सम्भावित कार्यसूची रहेकाे संघीय संसद्का महासचिव भरतराज गौतमले बताए ।

प्रधानमन्त्री शेरबहादुर देउवाले आर्थिक वर्ष २०७६/०७७ को मुस्लिम आयोगको वार्षिक प्रतिवेदन पेश गर्ने र तत्कालिन राष्ट्रिय प्रजातन्त्र पार्टीबाट २०४८ सालको प्रतिनिधि सभा सदस्य निर्वाचनमा दार्चुला क्षेत्र नम्बर २ बाट निर्वाचित सदस्य अकबरबहादुर बहादुर सिंहको निधनमा शोक प्रस्ताव पारित गर्ने कार्यसूची रहेको छ  ।

प्रकाशित मिति : १९ श्रावण २०७८, मंगलवार ११:०५