८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

पूर्व मन्त्री भानुभक्त ढकालको नेतृत्वमा एमालेको पर्यटन विभाग, यी हुन सदस्यहरू


१८ साउन, काठमाडाैँ । नेकपा एमालेको पर्यटन विभागले पूर्णता पाएको छ । पूर्वमन्त्री भानुभक्त ढकालको नेतृत्वमा १५ सदस्यीय कमिटीको घोषणा सोमबारको स्थायी कमिटी बैठकले गरेको छ । समितिमा पर्यटन व्यवसायीहरू सदस्य रहेका छन ।

जसमा चन्द्र रिजाल, प्रकाश पाैडेल, कृष्णकुमार अर्याल, घनेन्द्र श्रेष्ठ, पूर्ण कुँवर, राजेन्द्र सापकोटा, सीताराम सापकोटा, विजय नेपाल, लीलाबहादुर लामा, चिन्तामणि शर्मा, परमानन्द भण्डारी, जया बराल, रामवली दास र कृष्णलाल चाैधरी रहेका छन ।

प्रकाशित मिति : १८ श्रावण २०७८, सोमबार २०:१९