१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

बालुवाटारमा देउवा, प्रचण्ड र यादवबीचकाे बैठक सुरु


१८ साउन, काठमाडाैँ । सत्तारुढ गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । केहीबेर अघि बालुवाटारमा गठबन्धनका शीर्ष नेताहरुको उपस्थितीमा बैठक सुरु भएको हो ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादव लगायतको उपस्थिती रहेको छ ।

प्रकाशित मिति : १८ श्रावण २०७८, सोमबार १६:५३