१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

आज पनि घट्याे सुनकाे मूल्य, कति पुग्याे ताेलाकाे ?


१८ साउन, काठमाडौँ । सोमबार पनि सुनकाे मूल्य ताेलामा  १ सय रुपैयाँले घटेकाे ट । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९२ हजार ३०० रुपैयाँमा काराेबार भइरहेकाे छ । गत आइतबार प्रतितोला ५०० रुपैयाँले घटेर ९२ हजार ४०० रुपैयाँमा कारोबार भएको थियाे ।

त्यस्तै, आज तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार ८०० रुपैयाँमा काराेबार भइरहेकाे छ । आज चाँदीको मूल्य भने स्थिर रहदै प्रतितोला १२८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति : १८ श्रावण २०७८, सोमबार ११:३४