१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

घट्यो सुनको मूल्य, कति पुग्याे ताेलाकाे ?


१७ साउन, काठमाडाैँ । सुनको मूल्य तोलामा ५ सय रुपैयाँले घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन ९२ हजार ४ सय रुपैयाँमा काराेबार भएकाे छ । शुक्रबार छापावाल सुन ९१ हजार ९०० सय रुपैयाँमा कारोबार भएको थियाे ।

त्यस्तै, आज तेजावी सुन प्रतितोला मूल्य ९१ हजार ९ सय रुपैयाँ कारोबार भएको छ । आइतबार चाँदीको मूल्य स्थिर छ । शुक्रबार प्रतितोला १२८५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज पनि साेही मूल्यमा काराेबार भएकाे छ ।

प्रकाशित मिति : १७ श्रावण २०७८, आईतवार १२:४७