१३ बैशाख २०८१, बिहीबार | Fri Apr 26 2024

शिव शंकरले ल्याए गाईजात्रे झटारो (भिडियो)


१५ साउन, काठमाडाैँ । ‘गाईजात्रा’ लाई हास्य र ब्याङ्ग्यको पर्वको रुपमा लिने गरिन्छ । यो दिनलाई लक्षित गर्दै बिभिन्न हास्य ब्यङ्ग्य सामाग्री बजारमा भित्रिने गर्दैछन् । आगामी भदौ ७ गते परेको गाईजात्रालाई लक्षित गर्दै हास्य कलाकार शिव शंकर रिजाल ‘जोगिन्दर’ले यो बर्षको लागि आफ्नो गाईजात्रे कमेडी कोसेली ‘ओम बकम्फुसाय नम’ ल्याएका छन् ।

देशको समसामयिक राजनीतिक, राजनीतिक दल र विकृति विसंगती प्रति तिखो प्रहार गर्दै उनले ‘ओम बकम्फुसाय नम’ ल्याएका हुन् । रिजालको यो पटकको गाईजात्रे कोसेलीमा पनि एक प्यारोडी गीत सहित र प्रहसन समेत समेटिएको छ ।

प्रकाशित मिति : १५ श्रावण २०७८, शुक्रबार १५:०१