८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

साउन ३१ गतेदेखि सुरु हुने कक्षा १२ को परीक्षा तालिका सार्वजनिक (तालिकासहित)


६ साउन, काठमाडाैँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को अन्तिम वार्षिक परीक्षा तालिका सार्वजनिक गरेको छ । बोर्डले साउन ३१ गतेदेखि परीक्षा सुरु गर्ने निर्णय गरेपछि तालिका सार्वजनिक भएको हो ।

परीक्षा साउन २१ गतेदेखि भदौ ९ गतेसम्म सञ्चालन हुने बोर्डले जनाएको छ । परीक्षा बिहान ११ बजेदेखि दिउँसो २ बजे सम्म सञ्चालन हुने छ । विद्यार्थीले परीक्षा सम्बन्धित विद्यालयबाटै अर्थात होम सेन्टरबाटै दिन पाउनेछन् ।

प्रकाशित मिति : ६ श्रावण २०७८, बुधबार ११:५२