१५ चैत्र २०८०, बिहीबार | Fri Mar 29 2024

देउवाको कित्तामा उभिएका एमालेका २२ सांसद चिनाैँ


४ साउन, काठमाडाैँ । नेकपा (एमाले)का २२ सांसदले राजनीतिक वेइमानी गरेको भनेर समाजिक सञ्जालमा चर्को बिरोध भैरहेको छ । पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालको नेतृत्वमा २२ जना सांसदले पार्टी ह्वीप उलंघन गर्दै फ्लोरक्रस गरेर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको पक्षमा संसदमा हस्ताक्षर गरेर विश्वासको मत दिएका छन ।

जसमा संस्थापन अर्थात केपी शर्मा ओली समूहका नेताहरू समेत रहेका छन । देउवाकोमा हस्ताक्षर गरेर मत जाहेर गर्ने एमालेका २२ मध्ये ११ सांसद भने समानुपतिक सूचीबाट निर्वाचित भएका छन । उनीहरूको सूची यस्तो छ ।

प्रकाशित मिति : ४ श्रावण २०७८, सोमबार ०८:४७