सर्वोच्चले फैसला मार्फत देउवाजीलाई प्रधानमन्त्री तोक्ने सूचना पाएको छुः प्रचण्ड

२२ असार, जनकपुर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री तोक्ने सूचना प्राप्त गरेको जानकारी दिनुभएको छ । मंगलबार जनकपुरमा रहनुभएका प्रचण्डले यस्तो बताउनु भएको हो । उहाँले सर्वोच्चले आफूहरूको पक्षमा फैसला गर्दै देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गर्ने बताउनुभयो । उहाँ जनकपुरमा पार्टीका केन्द्रीय सदस्य महादेव … Continue reading सर्वोच्चले फैसला मार्फत देउवाजीलाई प्रधानमन्त्री तोक्ने सूचना पाएको छुः प्रचण्ड