१५ चैत्र २०८०, बिहीबार | Fri Mar 29 2024

शेरबहादुर देउवालाई सत्ता सुम्पने कुरा एमालेजनले सोच्ने होइनः मुख्यमन्त्री पोखरेल


७ असार, काठमाडाैँ । नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले शेरबहादुर देउवालाई सत्ता सुम्पने कुरा एमालेजनले सोच्ने कुरा नभएको बताउनुभएको छ । उहाँले भविष्य एकतामै रहेको भन्दै गलत बाटोमा नलाग्न सुझाव दिनुभएको छ । उहाँले भन्नुभएको छ, ‘सहमती भयमा भ्याकेटको औचित्य नै रहदैन । शेरबहादुरलाई शत्ता सुम्पने कुरा एमालेजनले सोच्ने कुरा नै होईन । पुरानो कुरा बिर्सेर एकताको बाटोमा हिडौ । भविष्य एकतामै छ ।’

प्रकाशित मिति : ७ असार २०७८, सोमबार २१:३०