१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

आज ११०० ले घट्याे सुनकाे मूल्य, कति पुग्याे ताेलाकाे ?


३ असार, काठमाडाैँ । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेकाे छ। आज सुनको मूल्य तोलामा ११०० रुपैयाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनकाे मूल्य प्रतितोला  ९२ हजार रुपैयाँमा काराेबार भएकाे छ । त्यस्तै, आज तेजाबी सुन प्रतितोला ९१ हजार ५०० रुपैयाँमा काराेबार भएकाे छ ।

 आज चाँदीको मूल्य पनि तोलामै २० रुपैयाँ घटेर १३४० रुपैयाँ कायम भएको छ।

प्रकाशित मिति : ३ असार २०७८, बिहीबार ११:५४