१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

बुधबार घट्यो सुनको मूल्य, कति पुग्याे ताेलामा ?


२ असार, काठमाडाैँ । बुधबार सुनको मूल्य घटेकाे  छ। आज सुनको मूल्य तोलामा १०० रुपैयाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोल ९३ हजार १०० रुपैयाँ कायम भएकाे छ । आज तेजाबी सुनकाे मूल्य ९२ हजार ६०० रुपैयाँ कायम भएको छ। त्यस्तै, आज चाँदीको मूल्य भने ५ रुपैयाँले बढेर १३६० रुपैयाँ कायम भएको छ।

प्रकाशित मिति : २ असार २०७८, बुधबार ११:४४