७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक कोजीको कार्यकाल एक वर्ष थप


१६ फागुन, काठमाडौँ । अखिल नेपाल फुटबल संघ एन्फाले नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक ग्यातोकु कोजीको एक वर्षका लागि कार्यकाल थप गरेको छ ।

एन्फाका महासचिव धिरेन्द्र प्रधानले कोजीको कार्यकाल थपिएको जानकारी दिए । कोजी सन् २०१६ मार्चदेखि मुख्य प्रशिक्षकका रुपमा काम गर्दै आएका छन । कोजीको कार्यकाल आगामी महिनामा सकिदै थियो ।

प्रकाशित मिति : १६ फाल्गुन २०७४, बुधबार १८:००