१५ चैत्र २०८०, बिहीबार | Fri Mar 29 2024

उरुग्वेलाई २-० ले हराउँदै फ्रान्स विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश


२२ असार, काठमाडौँ । उरुग्वेलाई २-० ले हराउँदै फ्रान्स विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

फ्रान्सलार्इ जिताउन भराने र एन्टोनी ग्रिजम्यानले एक एक गाेल गरे । खेलको ४० औं मिनेटमा भरानेले गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएका थिए । त्यसपछि ६१ औं मिनेटमा ग्रिजम्यानले गोल गर्दै टिमलाई सहज जित दिलाए ।

प्रकाशित मिति : २२ असार २०७५, शुक्रबार २१:५१