६ चैत्र २०८०, मंगलवार | Tue Mar 19 2024

आज पनि बढ्याे सुनको मूल्य, कतिमा हुँदैछ काराेबार ?


२४ वैशाख, काठमाडाैँ । नेपाली बजारमा शुक्रबार पनि सुनकाे मूल्य बढेकाे छ । शुक्रबार सुनकाे मूल्य ताेलाकाे ११ सय रुपैयाँले बढेर हाे । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनकाे मूल्य प्रतिताेला ९१ हजार ७ सय रुपैयाँमा काराेबार भएकाे छ । यस्तै, शुक्रबार तेजावी सुनको मूल्य पनि ताेलाकाे ११ सय रुपैयाँलेनै बढेर प्रतितोला ९१ हजार २ सय रूपैयाँमा कोराेबार भएकाे छ । शुक्रबार चाँदीकाे मूल्य ताेलाकाे ३५ रुपैयाँले बढेर प्रतितोला १३५० रूपैयाँमा काराेबार भइरहेकाे महासंघले बताएकाे छ ।

प्रकाशित मिति : २४ बैशाख २०७८, शुक्रबार ११:१३