६ बैशाख २०८१, बिहीबार | Fri Apr 19 2024

देउवालाई मन्त्र सुनाए लगत्तै माधव नेपाल राष्ट्रपति भेट्न शितल निवासमा


२३ वैशाख, काठमाडौँ । नेकपा (एमाले)का निलम्बित नेता माधवकुमार नेपाल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई सरकार ढाल्ने मन्त्र सिकाए लगत्तै राष्ट्रपति भेट्न शितल निवास पुग्नुभएको छ । उहाँ प्रधानमन्त्री केपी शर्मा ओलीको सरकार ढाल्ने अन्तिम प्रयासमा लाग्नु भएको छ ।

त्यसअघि उहाँले प्रधानमन्त्रीले विश्वासको मत लिनु अगावै अविस्वासको प्रस्वात ल्याएर सरकार ढाल्न देउवालाई सुझाव दिनुभएको छ । सरकार ढाल्नेक्रमा रचनात्मक ढंगले आफू निकाटका सांसदले सहयोग गर्ने कुरा नेपालले देउवालाई सुनाउनुभएको स्रोतले जनाएको छ ।

प्रकाशित मिति : २३ बैशाख २०७८, बिहीबार २०:१२